गल्फ डिमाण्ड ग्लोबल मेनपावर

  • Home
  • Nepal
  • Kathmandu
  • गल्फ डिमाण्ड ग्लोबल मेनपावर

गल्फ डिमाण्ड ग्लोबल मेनपावर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गल्फ डिमाण्ड ग्लोबल मेनपावर, Labor & Employment Lawyer, Kathmandu.

19/08/2026
कुवेतको प्रतिष्ठित कम्पनीमा महिला क्लिनर (Female Cleaner) पदका लागि आवेदन खुला भएको छ।✅ तलब: 120 KD (करिब रु. 59,520)✅ ड...
06/08/2026

कुवेतको प्रतिष्ठित कम्पनीमा महिला क्लिनर (Female Cleaner) पदका लागि आवेदन खुला भएको छ।

✅ तलब: 120 KD (करिब रु. 59,520)
✅ ड्युटी: 10 घण्टा / 26 दिन
✅ बसोबास: कम्पनीबाट उपलब्ध
✅ आवश्यक संख्या: 20 जना मात्र
✅ हिन्दी बोल्न सक्ने उम्मेदवारलाई प्राथमिकता
✅ छनोट प्रक्रिया: Document Forward
✈️ छनोट भएपछि करिब 20 दिनभित्र फ्लाइट

📄 आवश्यक कागजात:
• Original Passport
• Updated CV
• Passport Size Photo

📞 सम्पर्क:
+977 980-6224557

सीमित अवसर! इच्छुक उम्मेदवारहरूले आजै सम्पर्क गर्नुहोस्।

📢 मलेसियामा Security Guard को लागि सुनौलो अवसर! 🇲🇾✅ Salary: MYR 2300–2600✅ कम्पनीबाट Accommodation✅ No Interview✅ उमेर: ...
02/08/2026

📢 मलेसियामा Security Guard को लागि सुनौलो अवसर! 🇲🇾

✅ Salary: MYR 2300–2600
✅ कम्पनीबाट Accommodation
✅ No Interview
✅ उमेर: 25–45 वर्ष
✅ Male: 50 जना

विशेष सूचना:
👉 हिन्दी भाषामा आफ्नो नाम भन्न सक्ने र सामान्य (Simple) English बोल्न/बुझ्न सक्ने उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। यस्ता उम्मेदवारहरूले आवश्यक प्रक्रिया सहज रूपमा पूरा गर्न सक्नेछन्।

📞 थप जानकारीका लागि:
9806224557
9769205475

⚡ सीमित सिट! आजै आफ्नो डकुमेन्ट फर्वार्ड गर्नुहोस्। 🇲🇾

🇦🇪 UAE मा रोजगारीको सुनौलो अवसर! 🇦🇪Kirby Building Systems LLC मा विभिन्न पदका लागि नेपाली कामदारहरूको माग 📢👷‍♂️ पदहरू: W...
27/07/2026

🇦🇪 UAE मा रोजगारीको सुनौलो अवसर! 🇦🇪

Kirby Building Systems LLC मा विभिन्न पदका लागि नेपाली कामदारहरूको माग 📢

👷‍♂️ पदहरू: Welders, Painter, CNC Machine Operator, Forklift Operator, Electrician, Mechanic, QC Inspector लगायत
💰 तलब: AED 1,000 देखि AED 3,800 सम्म
🎁 सुविधा: आवास, खाना, यातायात, टिकट, स्वास्थ्य बीमा लगायतका सुविधा कम्पनीद्वारा उपलब्ध
📅 अन्तर्वार्ता: 31 July 2026 – काठमाडौं | 1 August 2026 – जनकपुर
📞 सम्पर्क: +977 980-6224557

दुबईमा जागीरको अवसर  हाम्रो सम्पर्क नम्बर :    976-9205475   ||  +977 9806224557  योग्यता ( स. काममा दक्ष )खाने बस्ने सु...
26/05/2025

दुबईमा जागीरको अवसर
हाम्रो सम्पर्क नम्बर : 976-9205475 || +977 9806224557
योग्यता ( स. काममा दक्ष )
खाने बस्ने सुबिधा ( only for male )
Interview Date : Jun 5th 2025
Location : Sinamangal panchakumari mandir
kathmandu, nepal

दुबईमा जागीरको अवसर  हाम्रो सम्पर्क नम्बर :    976-9205475   ||  +977 9806224557  आवश्यकता तथा सेवा सुबिधाहरू :पद : Ware...
17/05/2025

दुबईमा जागीरको अवसर
हाम्रो सम्पर्क नम्बर : 976-9205475 || +977 9806224557
आवश्यकता तथा सेवा सुबिधाहरू :
पद : Ware House Helper
बार्षिक विदा ( ३० दिन )
काम गर्ने समय ( १० घन्टा २६ दिन )
योग्यता ( स. काममा दक्ष )
खाने बस्ने सुबिधा छ
Location : Sinamangal panchakumari mandir
kathmandu, nepal

दुबईमा जागीरको अवसर  हाम्रो सम्पर्क नम्बर :    +977 9769205475   ||  +977 9806224557  आवश्यकता तथा सेवा सुबिधाहरू :पद : ...
11/05/2025

दुबईमा जागीरको अवसर
हाम्रो सम्पर्क नम्बर : +977 9769205475 || +977 9806224557

आवश्यकता तथा सेवा सुबिधाहरू :
पद : HOUSE KEEPING || CLEANER
बार्षिक विदा ( ३० दिन )
काम गर्ने समय ( १० घन्टा २६ दिन )
योग्यता ( स. काममा दक्ष )
खाने बस्ने सुबिधा छ
Location : Sinamangal panchakumari mandir
kathmandu, nepal

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when गल्फ डिमाण्ड ग्लोबल मेनपावर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share