AB GROUP - Business Consultant

AB GROUP - Business Consultant We provide Business Consultancy.

'विशेष' आर्थिक वर्ष २०८३ को आर्थिक समृद्धिको अनन्य शुभकामना! 📢 आर्थिक वर्ष २०८३ किन विशेष ??सरकारले व्यवसायी तथा करदाताल...
17/07/2026

'विशेष' आर्थिक वर्ष २०८३ को आर्थिक समृद्धिको अनन्य शुभकामना!

📢 आर्थिक वर्ष २०८३ किन विशेष ??
सरकारले व्यवसायी तथा करदातालाई लक्षित गर्दै विभिन्न जरिवाना छुट तथा सहुलियतको व्यवस्था गरेको छ।
📌 आयकर अन्तर्गत :
✅ कर रकममा १% थप गरेर रकम भुक्तानी गरेमा सम्पूर्ण जरिवाना, शुल्क तथा व्याज मिनाहा हुने।
🗓 अवधि : २०८३ पौष मसान्तसम्म
📖 (आर्थिक ऐन, २०८३ – दफा ४०)

📌 कम्पनी रजिष्ट्रारको कार्यालय अन्तर्गत :
✅ कम्पनी सम्बन्धी छुटेका कुनै पनि विवरण दाखिला गरेमा जरिवानामा १००% छुट।
🗓 अवधि : २०८३ आश्विन मसान्तसम्म
📖 (आर्थिक ऐन, २०८३ – दफा ४८)

📌 घरेलु / उद्योग तथा वाणिज्य अन्तर्गत :
✅ प्राइभेट तथा साझेदारी फर्म नवीकरणमा १००% जरिवाना छुट।
🗓 अवधि : २०८३ पौष मसान्तसम्म
📖 (बागमती प्रदेशको बजेट, २०८३ – दफा १७३)
⏳ समयमै आफ्नो कर तथा कानुनी विवरण अद्यावधिक गरी सरकारले प्रदान गरेको विशेष सहुलियतको अधिकतम लाभ लिनुहोस्।

A.B. Group of Business Consultant Pvt. Ltd.
Your Trusted Business & Tax Consultant
9851217608/9851341628

13/05/2026
व्यक्तिगत PAN लिने तरिकाहरु
13/05/2026

व्यक्तिगत PAN लिने तरिकाहरु

तपाई सम्पूर्णमा संवत् २०८३ को अनन्य शुभकामना 🙏🌼-A.B Group of Business Consultant
14/04/2026

तपाई सम्पूर्णमा संवत् २०८३ को अनन्य शुभकामना 🙏🌼
-A.B Group of Business Consultant

संचालक स्वयं उपस्थित हुनु पर्ने बाध्यताको अन्त्य
01/04/2026

संचालक स्वयं उपस्थित हुनु पर्ने बाध्यताको अन्त्य

उपभोक्ताल्व तिरेको मू.अ.करको १०% फिर्ता सम्बन्धी सूचना तथा कर बिजकको ढाँचा 🔈️लागू हुने स्थान१. मदिरा बिक्रि  गर्ने बार/र...
19/03/2026

उपभोक्ताल्व तिरेको मू.अ.करको १०% फिर्ता सम्बन्धी सूचना तथा कर बिजकको ढाँचा 🔈️
लागू हुने स्थान
१. मदिरा बिक्रि गर्ने बार/रेस्टुरेन्ट
२. चमेना गृह
३. सबै प्रकारका होटल आदि

यस्तो सुबिधा दिनेले कर बिजकको नयाँ ढाँचामा जारी गर्नु पर्ने
आ.रा.वि मा सम्बद्ध अनलाइन बिलिङ्ग जारी गरि स्वचालित रुपमा कट्टि हुने ब्यबस्था मिलाउनु पर्ने
आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापा Inland Revenue Office Bhadrapur आन्तरिक राजस्व कार्यालय बुटवल Inland Revenue Office Butwal आन्तरिक राजस्व कार्यालय पाेखरा/Inland Revenue office, Pokhara Iro Tripureshwor

करोबार नभएका तथा संचालनमा नरहेका कम्पनीहरुको विशेष दर्ता खारेजी निर्देशिका २०८२ दफा ८१ बमोजिमको जरिवाना रकम वा चुक्ता पू...
26/09/2025

करोबार नभएका तथा संचालनमा नरहेका कम्पनीहरुको विशेष दर्ता खारेजी निर्देशिका २०८२

दफा ८१ बमोजिमको जरिवाना रकम वा चुक्ता पूजीको ०.५% रकम मध्ये जुन कम आउँछ सो रकम बुझाएर विशेष दर्ता खारेजी गर्न सकिने

२०८२ श्रावणको मु.अ कर , अन्तःशुल्क, अग्रिम कर कट्टी , शिक्षा सेवा शुल्क तथा  विलासिता शुल्क वापतको रकम र विवरण असोज २५ ग...
16/09/2025

२०८२ श्रावणको मु.अ कर , अन्तःशुल्क, अग्रिम कर कट्टी , शिक्षा सेवा शुल्क तथा विलासिता शुल्क वापतको रकम र विवरण असोज २५ गते सम्ममा दाखिला गर्न मिल्ने

सार्बजनिक खरिद ऐन, २०६३ मा भएको संशोधन २०८२
03/08/2025

सार्बजनिक खरिद ऐन, २०६३ मा भएको संशोधन २०८२

कम्पनी रजिष्ट्रारको कार्यालयको सूचना यस्तो आएको छ है त ।
28/07/2025

कम्पनी रजिष्ट्रारको कार्यालयको सूचना यस्तो आएको छ है त ।

Address

Https://maps. App. Goo. Gl/zMcwmHkHEdHVZoMK 8
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when AB GROUP - Business Consultant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share