D.L. Legal Service and Research Center

D.L. Legal Service and Research Center Trusted Kathmandu based law firm since 2014. Nepal Bar Council reg. 1453.

10/09/2026
https://dllegalservice.com.np
06/09/2026

https://dllegalservice.com.np

D.L. Legal Service & Research Center is a Kathmandu law firm (Nepal Bar Council Reg. 1453) specialising in criminal defense, corporate, civil & family law.

उच्च अदालत बार पाटनमा आज भएको बार एसोसिएसनको कार्यसमिति निर्वाचनमा PPLA, NLA का सम्पूर्ण प्यानल नै विजयी।
15/08/2026

उच्च अदालत बार पाटनमा आज भएको बार एसोसिएसनको कार्यसमिति निर्वाचनमा PPLA, NLA का सम्पूर्ण प्यानल नै विजयी।

15/08/2026
13/08/2026

नेपाली जनताले दुःख पाउने एउटा प्रमुख कारण नै विधिको शासनका आधारभूत मान्यता नबुझ्नु र त्यसको पालना राज्यले गर्‍यो कि गरेन भनेर सचेत नहुनु हो।

हामीले खोजेको Rule of Law (विधिको शासन) हो, Rule by Law (कानुनको आडमा शासन) होइन। Rule of Man (व्यक्तिको शासन) त झन् हुँदै होइन।

राज्यले गर्न पाउने अधिकार संविधान र कानुनले सीमित गरेको हुन्छ। त्यसैले राज्यका हरेक निकाय र पदाधिकारीले संविधान र कानुनले तोकेको सीमाभित्र रहेर मात्र काम गर्नुपर्छ।

धरपकड गर्न, पक्राउ गर्न वा कानुनमा व्यवस्था भए मृत्युदण्डको सजाय पनि दिन मिल्छ र आवश्यकता अनुसार राज्यले कानुनबमोजिमका सबै कार्य गर्नु पनि पर्छ। तर कुनै पनि व्यक्तिलाई गैरन्यायिक रूपमा राज्यले एक मिनेट पनि नियन्त्रणमा राख्न मिल्दैन। अपराधीलाई पनि राज्यले निश्चित कानुनी प्रक्रिया पूरा गरेर मात्र सजाय गर्नुपर्छ, नत्र यसले शान्ति सुव्यवस्था कायम गर्न होइन, अराजकता फैलाउन मलजल गर्छ। हामीले र समाजले खोजेको पक्कै पनि सुशासन हो, विधिको शासन हो।

यति आधारभूत मान्यतालाई त हामी सबैले बुझौँ।
Sujit KC

दीपिका सिंहको जाहेरीपछि पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले व्यक्तिगत गोपनीयतासम्बन्ध...
13/08/2026

दीपिका सिंहको जाहेरीपछि पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले व्यक्तिगत गोपनीयतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरेको हो।

नेपाल बार एसोसियसनको प्रेस विज्ञप्ती
18/05/2026

नेपाल बार एसोसियसनको प्रेस विज्ञप्ती

काठमाण्डौं जिल्ला अदालतको नियमित काम सुचारु हुने सम्बन्धमा जारी सुचना.........।
04/11/2025

काठमाण्डौं जिल्ला अदालतको नियमित काम सुचारु हुने सम्बन्धमा जारी सुचना.........।

Address

Anamnagar, Kathmandu Metropolitan City/29
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when D.L. Legal Service and Research Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to D.L. Legal Service and Research Center:

Shortcuts

Share