10/05/2021
Brand new house for sale in Lalitpur Nakhipot Bishal Chowk. Finished on Baisakh 2078, completely fresh new.
ललितपुर महानगरपालिकाको VIP area भनेर चिनिने चर्चित तथा आधुनिक क्षेत्र नखिपोट बिशाल चोकमा ३ आना १ दाममा भर्खरै मात्र बनेको २. ५ तल्ले नयाँ घर बिक्रीमा।
Location: Nakhipot, Bishal chowk Lalitpur
घर विशेषताहरु : ✍
✅क्षेत्रफल : ३ आना १ दाम ( 0 - 3 - 0 - 1 )
✅घरको स्थान : CIVIL Bank विशाल चोकबाट १५० मि. दक्षिण, Main road बाट २५ मि. ( ३ कित्ता ) भित्र
✅Face :उत्तर
✅Rooms : Total 8 rooms + 1 पुजा room Ground floor : [ 1 Living, 1 Kitchen, 1 Bed ]
1st Floor : [3 Bed ]
Top floor : [ 2 Bed ]
✅Bath rooms : 4 Bathrooms ( Attached + Common )
✅पर्किङ्ग : 1 SUV, 7 Motorcycles
✅Road: 10ft. road
✅Double DPC गरिएको, भुकम्प प्रतिरोधी
✅Semi - Furnished Interior ले सुसजित
✅आधुनिक Design उच्च गुणस्तरीय सामग्री तथा दक्ष प्राबिधिकद्वारा निर्मित नयाँ घर
✅घाम नछेकिने पूर्ण रुपमा प्रकाशमय स्थान
✅चौबिसै घण्टा पर्याप्त पानीको सुबिधा
✅शान्त सफा वातावरण
✅वास्तु विज्ञान अनुसार निर्मित
✅भूमि, सडक, निर्माण लगायत सम्पूर्ण कानुनी मापदण्ड पूरा भएको
✅सिधै धनीसँग कारोबार गर्न सकिने जस्ले गर्दा Agentहरु नहुने र कमिसन माथि कमिसन थप नभई Property सुलभ मूल्यमा प्राप्त गर्न सकिने।
✅कुनै झन्झट नभएको, तुरुन्तै पास गर्न सकिने
क्षेत्र विशेषताहरु : ✍
✅प्रमुख नगर क्षेत्र।
✅ब्यापारिक तथा सुबिधा सम्पन्न VIP क्षेत्र।
✅ढल, निकाश, खाने पानी ईति आदि सम्पूर्ण सुबिधा भएको
✅हस्पिटल, साना तथा ठुला बजार, मनोरंजन,यातायात, विश्वोविद्यालय तथा विभिन्न सरकारी, गैर -सरकारी, निजिसंघ- संस्था एवं उद्योगहरुको सजिलो पहुँच भएको।
✅प्रदुषण रहित, आरामदाईक तथा शान्त बसोबास क्षेत्र।
➡️मुल्य: २ करोड ६५ लाख Rs. २,६५,००,००० ( ईच्छुक व्यक्तिलाई समझ्दारीमा मूल्य घटाउन सकिनेछ )
☎️सम्पर्क (WhatsApp / Viber ): 9841942030 9823822847
➡Direct लिने व्यक्तिले मात्र सम्पर्क गर्नु होला। ????????
➡️कुनै पनि घर तथा बाँझो जग्गा किन- बेच गर्नु परेमा हामीलाई सम्झनु होला। हामी ग्यारेण्टीका साथ सुरक्षित तथा पारदर्शी तरिकाले Direct सम्पति धनीलाई सामेल गराई कारोबार गरि दिनेछु। घर जग्गा धित्तो सम्बन्धी पनि काम गरिनेछ।