नव दृष्टि नेपाल

नव दृष्टि नेपाल हाम्रो यस नव दृष्टि समाज संस्थामा तपाईंहरूलाई हार्दिक स्वागत छ।

नमूना संसद कार्यक्रम को तयारी हुँदै छ के तपाईं तयार हुनुहुन्छ?  #नवदृष्टीनेपाल
17/09/2026

नमूना संसद कार्यक्रम को तयारी हुँदै छ के तपाईं तयार हुनुहुन्छ?
#नवदृष्टीनेपाल

के तपाईं तयार हुनुहुन्छ?  #नवदृष्टीनेपाल
16/09/2026

के तपाईं तयार हुनुहुन्छ?
#नवदृष्टीनेपाल

"नव दृष्टि नेपालको प्रमुख उद्देश्य भनेको नै युवा नेतृत्व तयार गर्ने हो"हामी परिवर्तनको यात्रा मा अघि बढेका छौं।    #नवदृ...
13/09/2026

"नव दृष्टि नेपालको प्रमुख उद्देश्य भनेको नै युवा नेतृत्व तयार गर्ने हो"
हामी परिवर्तनको यात्रा मा अघि बढेका छौं। #नवदृष्टीनेपाल

नव दृष्टि समाज आज देखि आधिकारिक भयो। हामीले लिएको समाज परिवर्तनको अभियान मा अब हामी थप परिपक्वता साथ काम गर्न सक्ने छौं।...
11/09/2026

नव दृष्टि समाज आज देखि आधिकारिक भयो। हामीले लिएको समाज परिवर्तनको अभियान मा अब हामी थप परिपक्वता साथ काम गर्न सक्ने छौं। हामीलाई आज संस्था दर्ता गर्दा सम्म साथ दिने सबै प्रति हार्दिक आभार प्रकट गर्दछौं।

"नव दृष्टि नेपाल को शाखा विस्तार "नव दृष्टि नेपाल को शाखा विस्तार गर्ने क्रममा हाम्रो धनुषा जिल्ला शाखा पनि विस्तार भएको...
08/09/2026

"नव दृष्टि नेपाल को शाखा विस्तार "

नव दृष्टि नेपाल को शाखा विस्तार गर्ने क्रममा हाम्रो धनुषा जिल्ला शाखा पनि विस्तार भएको छ। हाम्रो यस संस्थामा जोडिएर युवा नेतृत्वको अभियानमा जोडिनुभएकोमा तपाईं सम्पूर्ण लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
नव दृष्टि नेपाल धनुषा जिल्ला शाखा कार्यसमिति:-
१. मो समसाद अलि - अध्यक्ष
२. केशव प्रसाद साह - उपाध्यक्ष
३. सञ्जीव कुमार पासवान - सचिप
४. प्रीति ठाकुर - उप सचिप
५.सोनी खातुन - कोषाध्यक्ष
६. तनिसा चौधरी - सदस्य
७. शिवानी चौधरी - सदस्य
८. आसमा झा - सदस्य
९. कल्पना यादव - सदस्य
१०. रोशन साह - सदस्य
११. परीक्षण यादव - सदस्य
१२. तौकिर खान - सदस्य
१३. करण प्रसाद साह - सदस्य
१४. कसिस ठाकुर - सदस्य
१५. भरत प्रसाद यादव

"नव दृष्टि नेपाल को शाखा विस्तार "नव दृष्टि नेपाल को शाखा विस्तार गर्ने क्रममा हाम्रो धनुषा जिल्ला शाखा पनि विस्तार भएको...
07/09/2026

"नव दृष्टि नेपाल को शाखा विस्तार "

नव दृष्टि नेपाल को शाखा विस्तार गर्ने क्रममा हाम्रो धनुषा जिल्ला शाखा पनि विस्तार भएको छ। हाम्रो यस संस्थामा जोडिएर युवा नेतृत्वको अभियानमा जोडिनुभएकोमा तपाईं सम्पूर्ण लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
नव दृष्टि नेपाल धनुषा जिल्ला शाखा कार्यसमिति:-
१. मो समसाद अलि - अध्यक्ष
२. केशव प्रसाद साह - उपाध्यक्ष
३. सञ्जीव कुमार पासवान - सचिप
४. प्रीति ठाकुर - उप सचिप
५.सोनी खातुन - कोषाध्यक्ष
६. तनिसा चौधरी - सदस्य
७. शिवानी चौधरी - सदस्य
८. आसमा झा - सदस्य
९. कल्पना यादव - सदस्य
१०. रोशन साह - सदस्य
११. परीक्षण यादव - सदस्य
१२. तौकिर खान - सदस्य
१३. करण प्रसाद साह - सदस्य
१४. कसिस ठाकुर - सदस्य
१५. भरत प्रसाद यादव

"नव दृष्टि नेपाल को शाखा विस्तार"नव दृष्टि नेपाल को काठमाण्डौ शाखा अन्तर्गत सर्वसम्मतिले निम्न पदाधिकारी चयन हुनुभएकोमा ...
06/09/2026

"नव दृष्टि नेपाल को शाखा विस्तार"
नव दृष्टि नेपाल को काठमाण्डौ शाखा अन्तर्गत सर्वसम्मतिले निम्न पदाधिकारी चयन हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना।
अध्यक्ष- मुकेश कुमार यादव
उपाध्यक्ष- श्रद्धा मगर
कोषाध्यक्ष- विपना अवस्ती
सचिव- धिरेन्द्र बुढा
सदस्य- सौगात खत्री
सदस्य-पूजा लोहार
सदस्य- प्रीति कुमारी शाह
सदस्य-मनिता लामा
सदस्य- श्रेया बर्तौला
सदस्य- अमन पहरी

"Sponsorship Opportunities Open" Our organization, Nava Drishti Nepal, has opened sponsorship opportunities for the 'Mod...
03/09/2026

"Sponsorship Opportunities Open"
Our organization, Nava Drishti Nepal, has opened sponsorship opportunities for the 'Model Parliament' program scheduled to be held in Kathmandu during the last week of Asoj. If you wish to promote your brand among the youth, please contact us.
#नवदृष्टीनेपाल

Let us create history together!         #नवदृष्टीनेपाल
01/09/2026

Let us create history together!
#नवदृष्टीनेपाल

युवा शक्ति तयार छ?
01/09/2026

युवा शक्ति तयार छ?

Address

Kathmandu, Patan
Kathmandu

Alerts

Be the first to know and let us send you an email when नव दृष्टि नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share