27/05/2026
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
मेसु डा गौरव साहको बहिर्गमनले सेवामा असर, स्वास्थ्यकर्मीको सुरक्षामाथि गम्भीर प्रश्न
उदयपुर । उदयपुरको कटारीस्थित प्रादेशिक अस्पताल यतिबेला केवल एक चिकित्सकको अनुपस्थितिको संकटमा छैन, बरु ग्रामीण...