GULF रोजगारी

GULF रोजगारी We Would like to welcome you

We Choose a Human Resources Services
We provide you HR Solutions to Elevate your Business
We had brought employers and job seekers together with results that speak for themselves! Our experience,powerful insights, proven delivery and attention to detail enable us to identify top manpower company across a broad range of professional levels, industries and companies throughout Nepal.

DEMAND FOR OMAN , NESTO HYPERMARKET !!
12/05/2026

DEMAND FOR OMAN , NESTO HYPERMARKET !!

URGENT DEMAND FOR SAUDI HYPER MARKET !!!
12/05/2026

URGENT DEMAND FOR SAUDI HYPER MARKET !!!

07/05/2026

📢 महत्वपूर्ण सूचना

हालै प्राप्त जानकारी अनुसार UAE सरकारले UAE बाट गरिएको PCC Attestation स्वीकार नगर्ने जनाएको छ।

✅ अब PCC Attestation नेपालबाट मात्र गरिएको हुनुपर्नेछ।

त्यसैले, कृपया सबै उम्मेदवारहरूको कागजातहरू भिसा प्रक्रियामा पठाउनु अघि राम्रोसँग जाँच गर्नुहोस्।

📄 सबै भिसा प्रक्रियाका कागजातहरूमा PCC Attestation अनिवार्य गरिएको छ।

कृपया निम्न कुराहरू अनिवार्य रूपमा सुनिश्चित गर्नुहोस्:
• PCC स्पष्ट तथा Valid हुनुपर्छ
• PCC Attestation नेपालबाट गरिएको हुनुपर्छ
• सबै कागजातहरू राम्रोसँग जाँच गरी मात्र पठाउनुहोस्, ताकि भिसा ढिला वा रिजेक्ट हुने समस्या नआओस्

कृपया सबै शाखा तथा उम्मेदवारहरूसँग आवश्यक समन्वय गर्नुहोला।

Turkey demand !!
04/05/2026

Turkey demand !!

Some Important Initiative taken by Labour & Employment Ministry:1. श्रम स्वीकति गर्न जादा हुने टोकन प्रणाली खारेज भएको छ...
30/03/2026

Some Important Initiative taken by Labour & Employment Ministry:

1. श्रम स्वीकति गर्न जादा हुने टोकन प्रणाली खारेज भएको छ भने अब आवेदन दिएको दिनमै श्रम स्वीकृति पाइने,

2. श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने,

3. श्रमाधान योजनालाई आन्तारिकीकरण गर्दै श्रमाधान कल सेन्टरलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउने,

4. पुर्व प्रस्थान अभिमूखीकरण तालिम (Pre Departure Orientation Training) लाई पूर्ण रुपमा अनलाईन प्रणालीमा आधारित बनाउने

तत्काल आवश्यकता — UAE 🇦🇪स्थित प्रतिष्ठित कम्पनी KFC का लागि भारी मात्रामा महिला र पुरुषको माग भएको कारण इच्छुकहरूले आवेद...
22/08/2025

तत्काल आवश्यकता — UAE 🇦🇪स्थित प्रतिष्ठित कम्पनी KFC का लागि भारी मात्रामा महिला र पुरुषको माग भएको कारण इच्छुकहरूले आवेदन दिन सक्नुहुनेछ।

यूएईको CAREEFOUR मा सुनौलो अवसर!विदेशमा रोजगारीको उत्कृष्ट मौका!CARREFOUR , यूएई (संयुक्त अरब इमिरेट्स) मा अवस्थित एक प्...
15/07/2025

यूएईको CAREEFOUR मा सुनौलो अवसर!
विदेशमा रोजगारीको उत्कृष्ट मौका!

CARREFOUR , यूएई (संयुक्त अरब इमिरेट्स) मा अवस्थित एक प्रतिष्ठित सुपरमार्केट चेनले ठूलो मात्रामा कर्मचारीहरू माग गरेको छ। इच्छुक तथा अनुभव भएका व्यक्तिहरूका लागि यो एउटा राम्रो अवसर हो।

🔹 उपलब्ध पदहरू: PICKER & PACKER
🔹 भाषा: अंग्रेजी वा अरबी बोल्न सक्ने
🔹 सुविधाहरू: आकर्षक तलब, आवास, र ओभरटाइम सुविधा

ईच्छुक उम्मेदवारहरूले आफ्नो सम्पूर्ण विवरण (नाम, ठेगाना, मोबाइल नम्बर, पासपोर्ट प्रतिलिपि) सहित तुरुन्त सम्पर्क गर्नुहोस्।

📞 थप जानकारीका लागि: [ 9801461613 , 9801461614 , 9801461615]
📍 आवेदनको अन्तिम म्याद सकिनुभन्दा अगाडि सम्पर्क गर्नुहोस्।

यो अवसर नछुटाउनुहोस्! तपाईको भविष्य यूएईमा उज्यालो बनाउन आजै तयारी गर्नुहोस्।

SAUDI ARABIA - BUS DRIVER DEMAND
11/07/2025

SAUDI ARABIA - BUS DRIVER DEMAND

सम्पूर्णमा नमस्कार।साउदीको एक प्रतिष्ठित सुपरमार्केट पाण्डा हाइपरमार्केटबाट धेरै मात्रामा माग आएको हुँदा इच्छुक तथा अनुभ...
10/07/2025

सम्पूर्णमा नमस्कार।
साउदीको एक प्रतिष्ठित सुपरमार्केट पाण्डा हाइपरमार्केटबाट धेरै मात्रामा माग आएको हुँदा इच्छुक तथा अनुभवी व्यक्तिहरूले यथासिघ्र सम्पर्क गर्न सक्नुहुन्छ।। अवसर सीमित छ, तसर्थ योग्य उम्मेदवारहरूले ढिलो नगरी आफ्नो आवश्यक कागजातसहित सम्पर्क राख्नुहोस्।

आउँदो असार 32 गते अर्थात 16th July का दिन फेस टू फेस पार्टी अन्तरवार्ता झापा बिर्तामोड मा हुँदैछ।
✳️ छिटो भिसा प्राप्त हुनेछ।
✳️ राम्रो अङ्ग्रेजी बोल्न सक्ने व्याक्तिहरु लाई राम्रो अवसर मिल्ने छ्।

✍️ अन्य जानकारी को लागि -:
+977 9801461613
+977 9801461614
+977 9801461615

URGENT DEMAND FOR SAUDI ARABIA
24/06/2025

URGENT DEMAND FOR SAUDI ARABIA

URGENT DEMAND FOR QATAR
24/06/2025

URGENT DEMAND FOR QATAR

Address

Birtamod
Jhapa District
57200

Telephone

+9779841193119

Website

Alerts

Be the first to know and let us send you an email when GULF रोजगारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to GULF रोजगारी:

Share