Routine of jhapa banda

Routine of jhapa banda Jhapa news

25/12/2022

झापाको गौरीगञ्ज गाउँपालिका-६ स्थित डौवाबारीमा नगेन्द्र ढकालको धानमा आगलागी भएको छ । धानमा थ्रेसर लगाउने क्रममा आइतबार बिहान करिब ११ बजे आगलागी भएको हो । ढकालको पौन २ विगाह खेतको धान र बाबुराम राजवंशीको ट्याक्टर र थ्रेसर जलेर नष्ट भएको छ ।

स्थानीयको सहयोगमा केही धान मात्र जल्नबाट बचाएको पीडित ढकालले बताए । आगो निभाउन गौरादह दमक, इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएका प्रहरी र स्थानीयवासीले सहयोग गरेका थिए ।

03/06/2022
31/05/2022
29/05/2022
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।
29/05/2022

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।

Missing Case: URGENT HELP POST!!!बर्ष 18 का समीप पौडेल (Samip Poudel) 2079/02/09 गते बेलुकी बुटवलदेखि चितवन जान भनी हिडे...
28/05/2022

Missing Case: URGENT HELP POST!!!
बर्ष 18 का समीप पौडेल (Samip Poudel) 2079/02/09 गते बेलुकी बुटवलदेखि चितवन जान भनी हिडेकोमा काठमाडौको बसको टिकट काटी काठमाडौ आएको क्रममा हराएको हुदा कहि कतै भेट्नु/देख्नु हुने ब्यक्तीहरुले देहायको Number अथवा नजिकै को प्रहरी कार्यलयमा सम्पर्क गराइ सहयोग गरिदिनु हुन अपिल गर्दछौ!
सम्पर्क न: 9825106179, 9845692388, 9845156412, 9845089546, 9851003602
PS: निलो पाइन्ट, खैरो र पहेलो थोप्लासहितको शर्ट, सेतो र कालो कलरको जुता, चस्मा लगाएको, SKY BLUE र Gray Color को Bag भिरेको!

Wow... Nepali film Kabaddi-4 earns around 3 crores on the first day. This is the highest 1st day collection ever in the ...
28/05/2022

Wow... Nepali film Kabaddi-4 earns around 3 crores on the first day. This is the highest 1st day collection ever in the history of Nepali film. 😲

04/03/2022

युक्रेनी सेनामा नेपाली भर्ती भएपछि खुसी हुँदै युक्रेनी राष्ट्रपतीले भने: अब हाम्रो जित पक्का, हामीसँग गोर्खाली फ...

झापाको कचनकवलमा 12 देखि 17 वर्ष सम्मका बिधार्थिका लागि दोस्रो खोप आएको हुनाले तालिकाको समय अनुशार पहिलो डोज लगाएको स्थान...
02/03/2022

झापाको कचनकवलमा 12 देखि 17 वर्ष सम्मका बिधार्थिका लागि दोस्रो खोप आएको हुनाले तालिकाको समय अनुशार पहिलो डोज लगाएको स्थानमा गई खोप लगाउनुहुन सुचना गरिन्छ।

भोलि ग्याल्पो लोसारको अबसरमा सार्वजनिक बिदा गरिने भएको छ।
02/03/2022

भोलि ग्याल्पो लोसारको अबसरमा सार्वजनिक बिदा गरिने भएको छ।

Address

मेचि
Jhapa District
JHAPA

Telephone

+9779825941864

Website

Alerts

Be the first to know and let us send you an email when Routine of jhapa banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category