23/02/2026
सर मेडम हरु मा नमस्कार 🙏
25 Feburary, बुधबार हुने इन्टरभिउ मा महिला पुरुष क्लिनर इन्डोर पुरुष हेल्पर हरु ले सामान्य इंग्लिश बोल्न सक्ने भए हुने
वेटर अफिस boy हरुलाई सामान्य काम जाने को हुन पर्ने
सुपरभाइजर पहिला गल्फ मा काम गरेको हुन पर्ने
लाइफ गाड डकुमेन्ट नेपाल को भए नी हुन पर्ने
अन्तरवार्ता दिन आउँदा फर्माल ड्रेस मा आउन होला धन्बाद,🙏🙏