Rajib

Rajib गणतन्त्र भन्ने लुटतन्त्रलाई जरैदेखि उखालेर फालौँ। यो व्यवस्था परिवर्तन गरौं

प्रधानमन्त्री बालेन्द्र साहा को नागरिकता काण्डबारे छानबिन हुन्छ कि हुँदैन?आफू सत्तामा पुगेपछि सबै कुरा ढाकछोप गर्दै जाने...
19/05/2026

प्रधानमन्त्री बालेन्द्र साहा को नागरिकता काण्डबारे छानबिन हुन्छ कि हुँदैन?
आफू सत्तामा पुगेपछि सबै कुरा ढाकछोप गर्दै जाने हो?
"आफ्नालाई बचाउने अरुलाई छानबिन गर्ने" "आफ्ना मान्छेलाई नियुक्ति गर्ने अरुकोलाई निकाल्ने"?
यो व्यवस्था नामको गणतन्त्र मात्रै हो।यो एकदम संसारकै सबैभन्दा ठूलो लुटतन्त्र हो। यो व्यवस्थाको आयु लामो छैन अब सबै एकजुट भएर संस्था पुनरस्थापना गर्नुपर्छ। नत्र भए धमिराहरूले देश छिटै सक्नेछन्।

19/05/2026

घन्टेको नाइकेले अमेरिकन माल खेलाउँदै हिँडेको थियो।
फेरि घन्टे अराजक को चेलाले नाइजेरियन माल माथि मिसाइल हमला गरेछ😂

पार्टीको नाम राष्ट्रिय बोका सहकारी ठग पार्टी राख्नुपर्ने😂😂😂

19/05/2026

दुर्गा प्रसाई पक्राउ पर्नुभन्दा अगाडि

18/05/2026

दुर्गा प्रसाई पक्राउ
यो Ingo ngo हामी नेपाल ,र बारबार फाउन्डेसनको नालायकले पटकपटक कलौटेले दुःख दिएको छ। दिनदुखी, गरिब,पीडित, सर्वहारा वर्गको , आवाज बोल्नेलाई पक्राउ गरेको छ ।यो केपी ओली भन्दा सडिएको कुहिएको तेली साहाको रबाब बेसी हुँदैछ । नलाएक m** मुर्दाबाद ।

18/05/2026
  :- पक्राउ परे दुर्गा प्रसाईगरिब दुखी र सर्वहारा वर्गको आवाज बोल्ने अभियन्ता  दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी वीर...
18/05/2026

:- पक्राउ परे दुर्गा प्रसाई
गरिब दुखी र सर्वहारा वर्गको आवाज बोल्ने अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी वीरगञ्जबाट पक्राउ परेका हुन् ।

18/05/2026

: दुर्गा प्रसाई भर्खरै पक्राउ परेका छन्।

18/05/2026

प्रधान न्यायाधीशको विषय जस्तो संवेदनशील मुद्दामा नेपाल बार एसोसिएसन ले कुनै राजनीतिक दलको निर्देशन वा दबाबमा होइन, संविधान, कानुन र न्यायको मूल मर्मअनुसार निर्णय गर्नुपर्छ।
बार स्वतन्त्र संस्था हो, कुनै दलको भातृ संगठन होइन। यदि न्यायभन्दा माथि राजनीतिक स्वार्थ राख्ने प्रयास भयो भने, विगतमा जस्तै फेरि स्वतन्त्र र निष्पक्ष कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिन बाध्य हुनेछन्।
हामी कुनै दलको झण्डामुनि होइन, न्याय, निष्पक्षता र कानुनी मर्यादाको पक्षमा उभिएका स्वतन्त्र नागरिक हौं।

   (रास्वपा) घन्टी पार्टीका नेता माननीय कृष्ण कार्की नाइजेरियन महिला लाई भुँडी बोकाएर फरार भएका छन् !अराजक घन्टीका झोले ...
18/05/2026

(रास्वपा) घन्टी पार्टीका नेता माननीय कृष्ण कार्की नाइजेरियन महिला लाई भुँडी बोकाएर फरार भएका छन् !

अराजक घन्टीका झोले भेडाहरुले होइन होला विर्य दान गरेको हुनुपर्छ हाम्रो नेताहरुले त्यस्तो गर्न खोजेको भनेर भन्न बेर छैन ।🤣

18/05/2026

सर्वोच्चमा तमासा!
मा.न्या. मनोज शर्माविरुद्ध रीट तु दर्ता गरेर पेशी राख्न का.मु.प्र.न्या सपना मल्लको आदेश।अस्ति आफैं आन्दोलन गर्दा जनताका बन्दीप्रत्यक्षीकरण मुद्दा चाहिँ दर्ता गर्न यिनै न्यायाधीसलेआदेश दिएका थिएनन्? अब यस्तो के भन्ने?

18/05/2026

सुकुम्बासीहरूको वास्तविक पीडा यस्तो छ।

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Rajib posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share