11/02/2023
दिनरात चौविसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदूर (ब्युटिसियन)हरुलाई हार्दिक धन्यवाद ! आंशिक सुधार हुँदैछ, आशा गरौ पूर्ण सुधार हुनेनै छ । एयरपोर्ट मात्र होइन एकदिन यो देश नै सफा हुनेछ ।
सभ्यता, समृद्वि सरसफाई अविभाज्य हुन्छ ।
अनुगमन - अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौ ।
बिहान - ५: ३० बजे ।