Advocate - Nabraj Bhatta

Advocate - Nabraj Bhatta Experience of 20 years of Lawyering at High Court and District Court Doti. Bachelor in law

कुनै पनि राजनीतिक कर्मीरहरू आफ्नो माटो, जनता, संस्कृति,संस्कार, जनताको दुखसुख र देशको हितमा सम्बेदनशील भएको देख्न पाइयोस...
02/11/2022

कुनै पनि राजनीतिक कर्मीरहरू आफ्नो माटो, जनता, संस्कृति,संस्कार, जनताको दुखसुख र देशको हितमा सम्बेदनशील भएको देख्न पाइयोस। न की विदेसीको ईसारामा, देश चलाउन त्यति मात्र होइन नेपालले आफ्नो परराष्ट्र निति पन्चशीलका सिद्धान्तका आधारमा संचालन गर्नु राष्ट्र हितमा नै हुनेछ।

31/10/2022

मेरो फेसबुक पेजमा सम्पूर्णलाई स्वागत गर्दछु।२०७९/०७/१३/१

आदरणीय नेपाली मतदाता दाजुभाई दिदी बहिनीहरू तथा आमाबुवाहरू नेपाल र नेपालीको हित बिपरितका कार्यगर्ने र गर्न उद्येत उम्मेदव...
30/10/2022

आदरणीय नेपाली मतदाता दाजुभाई दिदी बहिनीहरू तथा आमाबुवाहरू नेपाल र नेपालीको हित बिपरितका कार्यगर्ने र गर्न उद्येत उम्मेदवारलाई भोट दिएर पश्चाताप नगरौं। सार्वभौमसत्ताको प्रयोग सही तरिकाले गरौं।

Address

Doti

Telephone

+9779848434726

Website

Alerts

Be the first to know and let us send you an email when Advocate - Nabraj Bhatta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Advocate - Nabraj Bhatta:

Share