Yasan

Yasan भन्नू केही छैन आशुलाइ सब्दमा परिडत गर्ने बाटो मात्र हो..।

😍😍
22/08/2025

😍😍

म मा म हुन गल्ती भयेछ।
पराए पुरुस्को अन्ङ्गालोमा छे उनी
म गरिब हुन मेरो गल्ती भयेछ।

म मा म हुन गल्ती भयेछ।पराए पुरुस्को अन्ङ्गालोमा छे उनीम गरिब हुन मेरो गल्ती भयेछ।
22/08/2025

म मा म हुन गल्ती भयेछ।
पराए पुरुस्को अन्ङ्गालोमा छे उनी
म गरिब हुन मेरो गल्ती भयेछ।

अब मेरो रहेनौ थाछ मलाइमन भरिको पिडा सुनाउ कस्लाई।अन्तिम पटक भेट्नु मलाइ तिमी सन्ङ्गको सबै याद फर्कौन पाउ तिमिलाई।था छैन ...
19/08/2024

अब मेरो रहेनौ थाछ मलाइ
मन भरिको पिडा सुनाउ कस्लाई।
अन्तिम पटक भेट्नु मलाइ
तिमी सन्ङ्गको सबै याद फर्कौन पाउ तिमिलाई।
था छैन सधै मेरो यादमा तड्पिने त्यो अन्ङ्गालो
आज किन मेरोइ अन्ङ्गालोको बिरुदमा छ।
रन्ङ्गिन थियो जिन्दगी तिमी हुदा तर हेर
आज एक्लोपन र छट्पटिमा बित्दै छ।

आशु एउटै थियो हाम्रो कारन अलग थियो।पिडा दुबैलाइ भै राथ्यो तर चोट अलग थियो।त्याग दुबै जनाले गरेको हो..तर खुशी अलग थियो।
17/06/2024

आशु एउटै थियो हाम्रो कारन अलग थियो।
पिडा दुबैलाइ भै राथ्यो तर चोट अलग थियो।
त्याग दुबै जनाले गरेको हो..
तर खुशी अलग थियो।

गल्ती भये भने म बाट सच्याइ दिने सिक्षिका वनिआइदिनु तिमी।मेरो नयन बाट खसेका आशुहरु पुशी दिने हत्केला लेर आउनु तिमी।यो जुन...
05/06/2024

गल्ती भये भने म बाट
सच्याइ दिने सिक्षिका वनिआइदिनु तिमी।
मेरो नयन बाट खसेका आशुहरु पुशी दिने हत्केला लेर आउनु तिमी।
यो जुनित येस्तोइ भयो अर्को जुनिमा चाइ पुरै मेरो भर आउनु तिमी..।

माया गर्नुको मर्म बुजि सकेपर्दिन भ्रम्मा अब।झुटो हासो हास्न सिकि सके पर्दिन कसैको माया जाल मा अब।
05/06/2024

माया गर्नुको मर्म बुजि सके
पर्दिन भ्रम्मा अब।
झुटो हासो हास्न सिकि सके
पर्दिन कसैको माया जाल मा अब।

जेछ मन मै छ..।तिमिलेत बोल्नै छाडी हालेउतर तिम्रो तस्बिर अझै म सन्ङ्ग बोल्दै छ।
05/06/2024

जेछ मन मै छ..।
तिमिलेत बोल्नै छाडी हालेउ
तर तिम्रो तस्बिर अझै म सन्ङ्ग बोल्दै छ।

सजाय कुन कुराको हे भगवान मैलेत माया गरेको थिये कुनै पाप पनि होइन।खुशी राख्नु सधै उस्को अन्ङ्गालोमा उनिलैमाया गर्नेलेत छा...
05/06/2024

सजाय कुन कुराको हे भगवान
मैलेत माया गरेको थिये कुनै पाप पनि होइन।
खुशी राख्नु सधै उस्को अन्ङ्गालोमा उनिलै
माया गर्नेलेत छाडि गै सके अबत तिमी प्रतिको आश्था पनि छैन।

तिमी विनाको सपना मैले बुनेकोथेर।कशम तिमिले पनि खायेको होतेस्लै के म मेरो भुल सम्झौर ।
29/05/2024

तिमी विनाको सपना मैले बुनेकोथेर।
कशम तिमिले पनि खायेको हो
तेस्लै के म मेरो भुल सम्झौर ।

कल्पनाको सहरमा मत एक्लै उडि रहेछु।पूरा नहुने सपनाहरु बुनि रहेछु।मायाको मुहान सम्ज्झिन्थे उस्लै तरथाहै भयेन मत ढुन्ङे बगर...
29/05/2024

कल्पनाको सहरमा मत एक्लै उडि रहेछु।
पूरा नहुने सपनाहरु बुनि रहेछु।
मायाको मुहान सम्ज्झिन्थे उस्लै तर
थाहै भयेन मत ढुन्ङे बगर बन्न पुगेछु ।

तिमिले दियेको चोट्को खाढल्मा फेरि नया आस्को बिरुवा रोपि आशुले भिजाउदै छु ।उपहार भयो मेरो आँसु तिमिलाईमत सधै तिम्रो खुशिक...
29/05/2024

तिमिले दियेको चोट्को खाढल्मा
फेरि नया आस्को बिरुवा रोपि
आशुले भिजाउदै छु ।
उपहार भयो मेरो आँसु तिमिलाई
मत सधै तिम्रो खुशिको कामना गर्नेछु।

फुल्बारिमा फुल्ने फुल बन्न सकिन...ढुन्ङ्गामा पलाउने लेउ बन्न पुगेछु...फुलिदिने मन्थ्यो तिम्रो लागि..तर भुल भयेछ म बाट..क...
15/10/2023

फुल्बारिमा फुल्ने फुल बन्न सकिन...
ढुन्ङ्गामा पलाउने लेउ बन्न पुगेछु...
फुलिदिने मन्थ्यो तिम्रो लागि..तर
भुल भयेछ म बाट..
काडा बन्न पुगेछु.....
सपनाको महल नबनायेको होइननी तर...
बालुवाको बनाउन पुगेछु...।

Address

Heart To Heart
Dharan Bazar

Telephone

+9779827030891

Website

Alerts

Be the first to know and let us send you an email when Yasan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Yasan:

Share

Category