Thapa Digital Studio

Thapa Digital Studio यहा सम्पुण्लाई स्वागत छ ❤️
तपाइहरु लाइ कुनै पनि अनलाइन फारम भर्नु परेमा हामीलाइ समझनु होला ।
धन्यवाद

गोल्डेन Gk पुस्तक पहिलो  सस्करण    :====================================== संघ ,सबै  प्रदेश लोकसेवा आयोग लगायत सबै प्रदे...
28/07/2025

गोल्डेन Gk पुस्तक पहिलो सस्करण :
======================================
संघ ,सबै प्रदेश लोकसेवा आयोग लगायत सबै प्रदेशको कुनै पनि GK खण्डको विषयबस्तु नछुट्ने गरि भिक्टोरिया एकाडेमी तुलसीपुर दाङका Gk प्रशिक्षकहरुद्वारा पहिलोपटक तयार पारियको यो पुस्तक छिट्टै बजारमा आउदै छ । आशा छ पहिलो सस्करणको गोल्डेन Gk पुस्तक पक्कै पनि पाठकबृन्दले नयाँ आभास पाउनु हुने छ र यसले तपाईंहरुको लोकसेवा तयारीमा महत्त्वपूर्ण गाइड गर्ने छ - सफलताको मार्गदर्शक बन्ने छ ।।
लेखकहरु
गोपिचन्द्र पौडेल ,भिम राणा ( जिज्ञासु ) , बलदेब केसी

design: Yakendra Thapa

10/07/2025

#शुभ_दीप_हर्बल_कम्पनी
✅ original nello care massage oil
✅ हिमाली जडिबुटी र आफ्नै ब्रान्डमा उत्पादा भएकाे
✅ नेलाे केयर मसाज तेल । ताताे ठाउँमा बसी उल्टाे मालिस गर्दा जस्तोसुकै दुखाई लाई पनि तुरुन्तै निकाे पार्ने ।
✅ net wait : 200ML ✅ 2 Set | MRP: 1000/-
अर्डरकाे लागि 9813380144 9869035704
✅ फ्री हाेम डेलिभरी । धन्यवाद 🙏

गुरु ज्ञानका सागर हुन्, जीवनमा उज्यालो ल्याउने दीप हुन्।गुरुपूर्णिमामा गुरुजनप्रति श्रद्धा र कृतज्ञता व्यक्त गरिन्छ।
10/07/2025

गुरु ज्ञानका सागर हुन्, जीवनमा उज्यालो ल्याउने दीप हुन्।
गुरुपूर्णिमामा गुरुजनप्रति श्रद्धा र कृतज्ञता व्यक्त गरिन्छ।

07/07/2025

#शुभ_दीप_हर्बल_कम्पनी
✅ original nello care massage oil
✅ हिमाली जडिबुटी र आफ्नै ब्रान्डमा उत्पादा भएकाे
✅ नेलाे केयर मसाज तेल । ताताे ठाउँमा बसी उल्टाे मालिस गर्दा जस्तोसुकै दुखाई लाई पनि तुरुन्तै निकाे पार्ने ।
✅ net wait : 200ML ✅ 2 Set | MRP: 1000/-
अर्डरकाे लागि 9813380144
✅ फ्री हाेम डेलिभरी । धन्यवाद 🙏

धान दिवस को सुभकामना
29/06/2025

धान दिवस को सुभकामना

💻 आफ्नो ब्रान्डलाई नयाँ Look दिन चाहनुहुन्छ?📍TDS मा पाउनुहोस् सस्तो, छिटो र प्रोफेसनल ग्राफिक डिजाइन सेवा!📞 सम्पर्क: 981...
03/06/2025

💻 आफ्नो ब्रान्डलाई नयाँ Look दिन चाहनुहुन्छ?
📍TDS मा पाउनुहोस् सस्तो, छिटो र प्रोफेसनल ग्राफिक डिजाइन सेवा!
📞 सम्पर्क: 9812892007 | 📩 [email protected]

🖌️ Graphic Design सेवा – अब मात्र रु. ३५० देखि!
📢 Logo, Post, Banner, Certificate र Festival Design सबै एकै ठाउँमा!

**हार्दिक बधाई तथा शुभकामना!**  अमर सर र मनोज सरलाई **लिखित परीक्षा तयारी पुस्तक** प्रकाशनको अवसरमा हार्दिक बधाई तथा उत्...
21/03/2025

**हार्दिक बधाई तथा शुभकामना!**

अमर सर र मनोज सरलाई **लिखित परीक्षा तयारी पुस्तक** प्रकाशनको अवसरमा हार्दिक बधाई तथा उत्तरोत्तर सफलताको शुभकामना!

शिक्षा क्षेत्रमा तपाईंहरूको अथक परिश्रम र समर्पणले धेरै विद्यार्थीहरूलाई मार्गदर्शन प्रदान गर्नेछ। यो पुस्तकले विद्यार्थीहरूलाई परीक्षाको तयारीमा सहजता ल्याउनेछ र उनीहरूको ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिनेछ।

तपाईंहरूको यो योगदानले धेरैको भविष्य उज्यालो बनाउनेछ भन्ने विश्वास छ। ज्ञानको क्षेत्रमा नयाँ आयाम थप्दै जानुहोस्, र निरन्तर सफलता प्राप्त होस्! ❤️

**फेरि पनि हार्दिक बधाई तथा शुभकामना!**

10/02/2025

कोशी प्रदेश प्राविधिक/अप्राविधिक चौथो तह भारी विज्ञापन❣️🙏
कृषि चौथो: 22 जना भेट चौथो: 38 जना
अहेब: 138 जना अनमी: 139 जना
खरिदार: 109 जना असिस्टेन्ट सब इन्जिनियर :43 जना
अमिन: 7 जना फरेस्टर: 11 जना
lab assistant : 15 जना बैध :13 जना
सहायक महिला बिकास निरीक्षक: 8 जना जना माग रहेको छ ।

आबेदन दिने अन्तिम मिति : २०८१ फाल्गुण १८ सम्म (सिंगल दस्तुर)
दर्खास्त दस्तुर: रु. 500 खुला (+150 समावेशी)

आयो आयो आयो अब भर्ने हैनत ?।।।।।।।।।।।।।।।।।।
08/01/2025

आयो आयो आयो अब भर्ने हैनत ?।।।।।।।।।।।।।।।।।।

खुल्यो खुल्यो खुल्यो ।भव्य संख्यामा गण्डकी प्रदेशको प्रावधिक तथा अप्राविधक पाँचौ तहमा भव्य संख्यामा विज्ञापन खुल्यो है ।...
28/11/2024

खुल्यो खुल्यो खुल्यो ।
भव्य संख्यामा गण्डकी प्रदेशको प्रावधिक तथा अप्राविधक पाँचौ तहमा भव्य संख्यामा विज्ञापन खुल्यो है ।
कुल माग संख्या: १०६ जना प्रशासन: ६१ जना
कृषि पाँचौं तह: २६ जना फरेस्ट्री: ७ जना
सब ईन्जिनियर: २५ जना HA: २० जना
भेटेरिनरी पाँचौ तह: ७ जना स्टाफ नर्स: ५ जना
प्राविधिकमा HA, Staff Nurse, Vet र Civil लाई पछी पार्दै कृषि पहिलो स्थानमा !

Congratulation To The Most Talented  Girl In This Batch Deepa Giri
15/11/2024

Congratulation To The Most Talented Girl In This Batch Deepa Giri

Address

TULSIPUR 5 BUSPARK DANG
Dang
22412

Telephone

+9779812892007

Website

Alerts

Be the first to know and let us send you an email when Thapa Digital Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Thapa Digital Studio:

Share

Category