03/08/2025
✨ सर / मेडम नमस्कार हजुर🙏🙏
🏡 बिराटनगर महानगरपालिका, बरगाछी भित्र, चाँदनी चोकदेखि करिब ५०० मिटर दक्षिण पूर्व र त्रिमूर्ति चोकदेखि करिब ५०० मिटर उत्तर पूर्व र क्षेत्रफल 📏 १०धुर जग्गा (२१ x ६२) मुख: पूर्व-दक्षिण फेसे भएको ,पिच रोड,चारै दिशातर्फबाट सजिलो पहुँच भाको🛣️,पूर्व–दक्षिणमुखी, आवासीय प्रयोजनका लागि उपयुक्त।
✨ विशेषता विशेषताहरू:🏡✨
रमणीय र विकासोन्मुख क्षेत्र , स्कूल, कलेज, तथा अन्य आवश्यक सेवाहरू नजिकैआवासीय वा लगानीका लागि उपयुक्त ,शान्त र सुरक्षित स्थान (सुलभ मूल्य)...
✅ तुरुन्त बिक्रीका लागि उपलब्ध छ / यदि तपाईं वा तपाईंका साथीभाइहरू घरजग्गा खोजिरहनु भएको छ भने, यो राम्रो अवसर हुन सक्छ। & जाे काेहि लिन इच्छुक हुनुहुन्छ भने तल दिइएको नम्बरमा तुरुन्त सम्पर्क गर्न सक्नुहुनेछ ।
👉 📞 सम्पर्क नम्बर :-९७०७०२५८३३/९७०९०२५८३३
धन्यबाद🙏