2026/10/21
📢 Nagano Kaigo School Online説明会 🇯🇵
📅 भोलि, अक्टोबर २२ (बिहीबार)
🕧 समय: दिउँसो १२:३० बजे
✅ N3 पास वा N3 स्तरको जापानी भाषा जान्ने
✅ साँच्चिकै पढ्न इच्छुक विद्यार्थीले मात्र सम्पर्क गर्नुहोस्।
📌 आज अक्टोबर २१, दिउँसो २ बजेभित्र
Student Card र Zairyu Card पठाउनुहोस्। �