04/12/2024
तपाईहरु 3月माँ 卒業हुदैहुनुहुन्छ र 就職 गर्न नसकेर 特定活動लिएर अथवा 会社नपाएर चिन्तित माँ हनुहुन्छ ,
त्यसैगरी 内容अनुसार कै काम अनि कम्पनी को खोजी माँ हुनुहुन्छ भने हामीलाई सम्झिनु होला 🙏
त्यस्तै
नेपाल बाट तोकुतेई गिनोउ को जुनसुकै sector माँ जापान आउनु भएको छ
र तपाईहरु संग नेपाल को Bachelor pass छ भने तोकुतेई गिनोउ बाट working माँ change गर्न चाहानु हुन्छ भने पनी हामीलाई सम्झिनु होला आउनुस जाने बुजेका कुरा Share गर्नेछु र Guide पनी गर्नेछु।
Tensyoku visa
Working visa
All over japan Discovery Support Hokkaido