Achami Ladka Official

Achami Ladka Official हेलो साथी हरु मेरो नाम Achami Ladka Official हो
यो मेरो पेज हो
यो पेज मा विभिन्न प्रकारका video upload
हुने छन कृपैय सपोर्ट गरी दिनु होला।

14/09/2025

नि शब्द🥹

09/09/2025

हिजो गोली हान्न आदेश दिने DSP को गयो ज्यान प्रदशण कारी अझै काक्रोस मा जये युबा 🙏👑🇳🇵🔔 पावर अफ जेन्जी 🙏 रगत को बदला रगत 🙏🇳🇵✌️
धेरै जानकारी को लागि हाम्रो पेजलाई फलो गर्नुहोस्। Achami Ladka Official

09/09/2025

नेपालमा भएका जति पनि नेताहरू छन् कान खोलेर सुन
यो रगत र बलिदानको बदला त तिमीहरूको घरदेखि लिएर जग्गा जमिन सबै जलाएर बदला लिइनेछ।
अब आफ्नो ज्यान मात्रै होइन आफ्नो कुर्ची पनि बचाएर राख्नुस्।
धेरै जानकारीको लागि हाम्रो पेजलाई फलो गर्नुहोस्। Achami Ladka Official

Highlights

फेसबुक बन्दको बारेमा बालेन शाहले हालेको पोस्टमा 14 मिनेटमै लगभग 30k लाइक आएको छ। 2.5k जति कमेन्ट आएको छके भन्न चाहनुहुन्...
06/09/2025

फेसबुक बन्दको बारेमा बालेन शाहले हालेको पोस्टमा 14 मिनेटमै लगभग 30k लाइक आएको छ।
2.5k जति कमेन्ट आएको छ
के भन्न चाहनुहुन्छ बालेन शाहको यो पोस्टलाई र भाइरल भइरहेको

धेरै दुःखद खबर...  नबदुर्गा 05आज बिहान चमादेखि बिहान ८ बजे छुटेको नियन्त्रण समयमा चल्ने सवारी गाडी से ०१ज नं. ७३८ दुर्घट...
30/08/2025

धेरै दुःखद खबर... नबदुर्गा 05

आज बिहान चमादेखि बिहान ८ बजे छुटेको नियन्त्रण समयमा चल्ने सवारी गाडी से ०१ज नं. ७३८ दुर्घटनामा परेर ४जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। अन्य घाइतेहरूको अवस्था र विस्तृत विवरण आउन बाँकी छ शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु। भगवानले दिवंगत आत्मालाई शान्ति दिऊन् र घाइतेहरूलाई चाँडो स्वास्थ्य लाभ होस्। 🙏 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

25/08/2025

जन्मदिनको धेरै धेरै शुभकामना छ Bhagya Neupane दाई लाई।
यसरी नै सबै दुखीहरूको मद्दत गरिरहनु पनि सफलताको शिखर चढिरहनु होला।
धेरै जानकारीको लागि आफ्नो पेजलाई फलो गर्नु Achami Ladka Official
Highlights

23/08/2025

हे भगवान १४ महिनाको बाबुको अवस्था यस्तो सहयोग गरिदिन आमाको अनुरोध कृपया जति पनि सहयोग गर्न सक्नुहुन्छ गर्नुहोला यो भिडियोमा उहाँको बैंक खाता अनि स्क्यानर पनि दिइएको छ। हजुरहरुलाई हेल्प गर्न चाहनुहुन्छ १०० ५०० हजार २००० जति पनि गर्न सक्नुहुन्छ। हजुरहरूको जति क्षमता छ त्यही अनुसार यो भिडियोमा दिएको खाता नम्बर अनि स्क्यानरमा उहाँलाई सहयोग गर्नुहोला। हजुरहरूको एउटा सहयोगले एउटा बच्चाको ज्यान जोगाउन सक्नेछ। हस् त धन्यवाद
धेरै जानकारीको लागि हाम्रो पेजलाई फलो गर्नुस्। Achami Ladka Official

21/08/2025

बेङ्गलोरको नयाँ काण्ड घरमा एउटा बिहारी केटालाई बोलाएर घरमा कोही नभएको बेला पक्राइन रङ्गे हात
अनि भन्दै छिन् कि यो मेरो भाइ हो मलाई भेट्न मात्रै आएको हो।
हजुरहरूलाई के लाग्छ यो बिहारी यो नानीको भाइ होला त।
यो भिडियोलाई सक्दो सेयर गरी तल कमेन्ट गर्नुहोस्।

अनि धेरै जानकारीको लागि हाम्रो वेदलाई फलो गर्नुहोस्। Achami Ladka Official

Highlights

20/08/2025

यो बहिनीसँग भइरहेको दुर्व्यवहार देखेर यो भाइले जसोगरी
आफ्नो जिम्मेवार नागरिकको प्रमाण दिएको छ त्यसैगरी हामी सबैले यस्तो भइरहेको अन्याय देखेर पनि नदेखे जस्तो नगर्दिनुहोला। जस्तो गरियो भाइले अन्यायको विरुद्ध आवाज उठाएको छ त्यस्तैगरी हजुरहरुले पनि आफ्नो वरिपरि भइरहेको अन्याय अथवा दुर्व्यवहार देख्नुभयो भने यस्तैगरी भिडियो बनाउनुहोस् अनि सोसल मिडियामा अपलोड गर्नुहोस्। के थाहा केही दिनपछि यस्ता घटनाहरु हुन बन्द हुन्छन् कि
तपाईँहरू के भन्नुहुन्छ यसबारेमा तल दिएको कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्। हजुरहरूको एउटा कमेन्ट हजुरहरूको नियत र मनकारी मान्छे हुन जनाउँछ

धेरै जानकारीको लागि हाम्रो पेजलाई फलो गर्नुहोस्। Achami Ladka Official

Shout out to my newest followers! Excited to have you onboard! Shrawan Kumal, Mangal Thakali, Ashu Gurung, Sabita Dhunga...
20/08/2025

Shout out to my newest followers! Excited to have you onboard! Shrawan Kumal, Mangal Thakali, Ashu Gurung, Sabita Dhungana Paudel, Bache Lal Sardar, Deepak Ruchal, Deben FagoChongbang, Ashok BC, Kadayat Samar Dinesh, Gahat Raj Rtn, मिमलाल खनाल, Chander Chaudhary, Nir Bahadur Sunari, Krishna Shiv Tharu, Devika Gurung, Shankar Chaudhary, Limbu Biren Lawati, Sanjay Lama, Dipak Khatri, Narendra Bahadur Budha, Yakthungba Yengden, Ram Kumar Limbu Palungwa, Rai Bala Yam, Mina S***a, मनकि रानी, बिशाल रिम्नि गुरुङ, Mohan Bahadur, राजेन्द्र भाट, Kavita Chand, Abhinandan Sardar, Hjyn Rolpali, Syangtan Anisha Tamang, Sanjila Khaulala Gurung, Achut Ghimire, नबराज मिश्र, Mamta Biswakarma, Min Tiwari, Smriti Tamang, Tara Kumari Chaudhary, Ritek Ko Ritu, Gunbahadur Gurung, Ram Kumar Rai, Karan Pandey, Manoj Singh Dhami, Resham Rc, Arbind Singh, Basu Dev Acharya, Khadak Chanara, Manju Sardar, Hari Ram Basnet

19/08/2025

Part 2 ब्याङ्गलोर काण्ड सम्पूर्ण फेसबुक तथा सामाजिक सञ्जाल युट्युब तथा सम्पूर्ण मेरा साथीहरुलाई नमस्कार गर्न चाहन्छु। फेरि भाग दुई लिएर आइसकेका छौं ब्याङ्गलोर काण्ड। के हो फेरी यो चर्तीकला।
धेरै जानकारी को लागि हाम्रो पेज लाई follow गर्नु होस्

19/08/2025

घरमाश्रिमती, बच्चा हुदाहुदै, परस्त्रीसंग रङ्गेहात एउटै कोठामा भयो राम धुलाई ।🤐🙄
धेरै जानकारी को लागि हाम्रो पेज लाई फल्लो गर्नु Achami Ladka Official

゚viralシfypシ゚viralシalシ

Address

Surat

Alerts

Be the first to know and let us send you an email when Achami Ladka Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share