11/06/2026
✈️ खुसीको खबर!
अब दुबईबाट पोखरा डाइरेक्ट फ्लाइट सेप्टेम्बर २३ देखि सञ्चालन हुने भएको छ।
यदि तपाईं पनि दुबईबाट सिधै पोखरा यात्रा गर्ने योजना बनाइरहनुभएको छ भने, आफ्नो टिकट अहिले नै बुक गर्नुहोस् र सहज तथा आरामदायी यात्राको अवसर लिनुहोस्।
थप जानकारी तथा टिकट बुकिङका लागि:
📞 +971 55 770 25 88